जुनेली न्यूज , काठमाण्डौ | काठमाण्डौ महानगरपालिकामा ५० वर्षमाथिका सबै उमेर समुहका लागि कोरोना भाइरस ( कोभिड-१९ ) विरुद्धको भेरोसेल खोप बाकी रहेकालाई पुन: आज लगाउदै छ | बिहान १० बजेबाट बेलुका ५ बजे सम्म महानगरपालिकाको ३२ वटा वडामै खोप लगाउन सुरु भएको छ | कोरोना भाइरस ( कोभिड-१९ ) विरुद्धको भेरोसेल खोप लगाउनको लागि […]