कात्तिक २४, काठमाडौं । नेपाली रेडियो नेटोर्कमा प्रत्येक दिन नेपाली बहस नामक कार्यक्रम संचालन गर्न, प्राईटिभीमा जनता जान्नचाहान्छन् कार्यक्रम संचालन गर्ने, विभिन्न सचारमाध्यममा आबद्ध नेपालका चर्चित् पत्रकार ऋषि धमला सोमबार बिहानाको कार्यक्रममा भकान्निदै कार्यक्रम संचालन गरेका छन् । नेपाली रेडियो नेटोर्कमार्फत् देशै भरी प्रशारण हुने कार्यक्रम नेपाली बहसमा होमआइसोलेसनबाटै कार्यक्रममा संचालन गरेका धमलालाई आइतबार कोरोना […]