पुष १३, रामेछाप । नेपाली कांग्रेस रामेछापले राष्ट्रपति बिधादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहान गरेको छ । आइतबार साँझा सदरमुकाम मन्थलीमा कांग्रेसले संसद बिघटन असंबैधानिक भएको भन्दै पुत्ला दहन तथा राके जुलुस प्रर्दशन गरेको हो । केपी ओली देश छोड्, नागरिक सरोकार कायम गर, ओली चोेर देश छोड, आरोघाटले के भन्छ […]