मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • संसद बिघटन बिरुद्ध कांग्रेसले देश ब्यापी प्रर्दशन गर्ने घोषणा
समाचार

संसद बिघटन बिरुद्ध कांग्रेसले देश ब्यापी प्रर्दशन गर्ने घोषणा

पुष ०८,

काठमाडौं । नेपाली कांग्रेसले सरकार बिरुद्ध देशब्यापी पर्दशन गर्ने भएको छ ।

बुधबार बसेको कार्यासमिति बैठकले संसद बिघटन गरेको बिरोधमा कांग्रेसले देशब्यापी पर्दशन गर्ने निर्णय गरेको एक नेताले बताए ।

कहिले प्रर्दशन गर्ने बन्ने टुङ्गो लागेको छैन् । ती नेताले भने भोली पुःन बैठक बसेर दिन तोक्ने तयारी गरिने छ ।

कांग्रेसले यस अघि मंसिर २९ गते सरकार बिरुद्ध देश ब्यापी पर्दशन गरेको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु