जुनेली न्यूज, काठमाण्डौ । बागमती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । शाक्यले १० मन्त्री थपेकी हुन् । थपिएका मन्त्रीहरुको शपथ ग्रहण जारी रहेको नेता दीपक निरौलाले जानकारी दिए । ‘थप मन्त्रिण्डल विस्तार भइसकेको छ,’ नेता निरौलाले भने, ‘शपथ ग्रहण गर्ने काम जारी छ ।’ नवगठित मन्त्रिपरिषद्मामा ;- केशव खड्का- भौतिक पूर्वाधार विकास […]