शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • १८ बर्ष माथि उमेरका सबैलाइ कोभिड-१९ बिरुद्धको खोप लाउन उपस्थित हुन गों.न. पा.- ९ का वडा अध्यक्ष थापाको अनुरोध
गोकर्नेश्वोर बिशेष

१८ बर्ष माथि उमेरका सबैलाइ कोभिड-१९ बिरुद्धको खोप लाउन उपस्थित हुन गों.न. पा.- ९ का वडा अध्यक्ष थापाको अनुरोध

जुनेली न्यूज, काठमाण्डौ | गोकर्नेश्वोर नगरपालिका वडा नम्बर ९ मा कोरोना भाइरस बिरुद्धको खोप नलगाएका १८ बर्ष माथि उमेर समुहका व्यक्तिहरुलाई कोभिड-१९ बिरुद्धको Astrazeneka खोपको पहिलो मात्रा लगाउनको लागि वडा नमबेर ९ का वडा अध्यक्ष राजीव थापाले सूचना जारी गरि जानकारी गराएका छन् |

जापान सरकार बाट प्राप्त भएको उक्त कोरोना भाइरस बिरुद्दको खोप मिति २०७८ भद्र ८ गरेका दिन बिहान ११:०० बजेदेखि अपरान्ह ४:०० बजे सम्म गोकर्नेश्वोर नगरपालिका वडा न. ९ को श्री अरुणोदय मां. विं. मा लागाइने अध्यक्ष थापाले जानकारी दिनु भएको छ |

खोप सेवा लिन आउदा आफ्नो परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य रुपमा साथमा लिई आउन नगरपालिकाले सुचनामा उल्लेख गरिएको छ |

फेसबुक प्रतिक्रियाहरु