सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • गोकर्नेश्वोर न. पा.वडा न. ५ मा कोभिड-१९ बिरुद्धको खोप लगाउन १८ बर्ष माथिका सबैलाई वडा अध्यक्ष सुवेदीको अनुरोध
Breaking News

गोकर्नेश्वोर न. पा.वडा न. ५ मा कोभिड-१९ बिरुद्धको खोप लगाउन १८ बर्ष माथिका सबैलाई वडा अध्यक्ष सुवेदीको अनुरोध

जुनेली न्यूज, काठमाण्डौ | गोकर्नेश्वोर नगरपालिका वडा नम्बर ५ मा कोरोना भाइरस बिरुद्धको खोप न लगाएका १८ बर्ष माथि उमेर समुहका व्यक्तिहरुलाई कोभिड-१९ बिरुद्धको Astrazeneka खोपको पहिलो मात्रा लगाउनको लागि वडा नमबेर 5 का वडा अध्यक्ष नारायण सुवेदीले सूचना जारी गरि जानकारी गराएका छन् |

जापान सरकार बाट प्राप्त भएको उक्त कोरोना भाइरस बिरुद्दको खोप मिति २०७८ भद्र ८ गरेका दिन बिहान ११:०० बजेदेखि अपरान्ह ४:०० बजे सम्म गोकर्नेश्वोर नगरपालिका वडा न. ५ को शान्ति आदर्श मां. विं. मा लागाइने अध्यक्ष सुवेदीले जानकारी दिनु भएको छ |

खोप सेवा लिन आउदा आफ्नो परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य रुपमा साथमा लिई आउन नगरपालिकाले बताएको  छ |

 

फेसबुक प्रतिक्रियाहरु