जुनेली न्यूज, काठमाण्डौ |काठमाण्डौको गोकर्णेश्वर नगरपालिकाका विद्यालयहरु यहि भाद्र १५ गते देखि भौतिक रुपमा संचालन हुने भएका छन। कोरोनको महामारी बढेसगै बन्द भएका निजि तथा सरकारी बिद्यालयहरु भद्र १५ देखि भौतिक रुपमा सन्चालन हुने भएको हो | गोकर्णेश्वर नगरपालिकाको आयोजनामा भाद्र ११ गते भएको राजनीतिक दल ,अभिभावक,विद्यालयहरुका संगठन र अन्य सरोकारवाला पक्षको बृहत छलफल पछी […]