पुष २५, रामेछाप । रेडियो तामाकोशीमा संचारकर्मी, जय नेपाल सामाजिक युवा समाज रामेछापका जिल्ला अध्यक्ष एवं नेपाल राष्ट्रिय दलित पत्रकार संघ नेपाल रामेछापका सचिव मिलन घिमिरेको संयोजनमा एक बृद्धालाई सहयोग गरिएको छ । शनिबार रामेछापको मन्थली नगरपालिका वडा नं १२ गेलु, बान्द्रे झोलुङ्गे पुलको मुखैमा २५ वर्ष अघिदेखि एकल जिवन निर्वाह गर्दै आएका बिकलाई मन्थलीको […]