भदौ २६, काठमाडौं । भारत र चीनबीच वास्तविक नियन्त्रण रेखा (एलएसी)मा जारी तनाव कम गर्ने सहमति भएको छ। भारतीय विदेशमन्त्री एस जयशंकर र उनका चिनियाँ समकक्षी वांग यीबीच रुसको मस्कोमा भएको भेटवार्तामा यस्तो सहमति भएको हो। समाचार एजेन्सी एएनआईका अनुसार भेटवार्तापछि चिनियाँ विदेश मन्त्रालयले दुई देशबीच तनाव कम गर्नका लागि पाँच बुँदे सहमति भएको जनाएको […]