साउन १७, काठमाडौं । भारतको पन्जाबमा नक्कली रक्सी पिउँदा ३८ जनाको ज्यान गएको छ । पन्जाबको अमृतसर, बटाला र तरन तारण जिल्लामा नक्कली रक्सी पिएका ३८ जनाको ज्यानको ज्यान गएको भारतीय संचार माध्यमले जनाएको छ । मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले घटनाको बारेमा अनुसन्धान थाल्न निर्देशन दिइसक्नुभएको छ । उहाँले रक्सी बनाइने इकाइमा अनुसन्धान गर्न निर्देशन […]