शुक्रबार, बैशाख २१, २०८१

अन्तर्राष्ट्रिय

बढ्दो अन्तरदेशीय अपराधको प्रभावक नियन्त्रण गर्न विश्वभरका कानुन कार्यान्वयन गर्ने निकायहरुबीच आपसी सहयोग र सहकार्य आवश्य छ-प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री
बढ्दो अन्तरदेशीय अपराधको प्रभावक नियन्त्रण गर्न विश्वभरका कानुन कार्यान्वयन गर्ने निकायहरुबीच आपसी सहयोग र सहकार्य आवश्य छ-प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री

मंसिर २५, काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले संगठित र बढ्दो अन्तरदेशीय अपराधको प्रभावक रोकथाम, नियन्त्रण र अनुसन्धानका लागि विश्वभरका कानुन कार्यान्वयन गर्ने निकायहरुबीच आपसी सहयोग र सहकार्य आवश्यक रहेको बताएका छन्। बुधबार मित्रराष्ट्र चीनमा शुरु भएको ५ औं Lianyungang फोरममा प्रहरी प्रधान कार्यालयबाट भिडियो कन्फेरेन्सद्वरा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । महानिरीक्षक […]

  • ३ years अगाडि