प्रकाशित द्वारा: मङ्लबार, फाल्गुन १६, २०७९
जुनेली न्युज, काठमाडौँ
गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा अबस्थित सुन्ताखान युवा क्लबले तेस्रो वडा स्तरीय सुन्ताखान दौड़ प्रतियोगिता गर्ने भएको छ | प्रतियोगिता २०७९ चैत ७ गते हुने भएको हो |
गोकर्णेश्वर – ३ को आन्तरिक दौड़ प्रतियोगिता भएको कारण सोहि वडामा भित्रका व्यक्तिहरुले मात्र सहभागी हुन पाउने क्लबका अध्यक्ष हरिबोल विष्टले बताउनु भयो | सो वडाका इच्छुक व्यक्तिहरुले सम्पर्क गरि नाम दर्ता गराउन सम्पर्क गर्नुहुन समेत आहवान गरेका छन् |
फारम पाने स्थान -N.S स्टेशनेरी महाँकल
फारम दस्तुर रू ५०
फ़ोन नं . ९८५१२२६९८८
9869730702
9849507466
फारम बूझाउने अन्तिम मिति २०७९चैत ३ गते सम्म
नोट – १ प्रति फोटो र यस वडामा बसोबासको १ प्रति आधिकारिक काग़ज़ पत्र अनिवाय हुनु पर्ने छ।
फेसबुक प्रतिक्रियाहरु