सोमवार, चैत्र १८, २०८१
  • होमपेज
  • सातौं अट्या पाट्‌या साफ च्याम्पयनसिपमा ग्रीन आर्मीले नेपाललाई दिलायो रजतपदक
Breaking News

सातौं अट्या पाट्‌या साफ च्याम्पयनसिपमा ग्रीन आर्मीले नेपाललाई दिलायो रजतपदक

जुनेली न्युज, काठमाडौं

अक्टोवर १९,  सातौ दक्षिण एशियाली आट्या पाट्या प्रतियोगिता-२०२२  नेपालमा भएको छ। आज भएको प्रतियोगितामा  नेपालको तर्फबाट ग्रीन आर्मी विभागीय टोलि पुरुष र महिला दुवै टोलिबाट रजत पदक हासिल गर्न सफल भएको छ।

सो प्रतियोगितामा स्वर्ण पदक भने भारतले प्राप्त गरेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु