जुनेली न्युज, काठमाडौं
नेपाली काँग्रेस काठमाडौं जिल्ला क्षेत्र नं ३ अन्तर्गत गोकर्णेश्वर नगरपालिकाले आज जोरपाटी चोकमा सभा गर्ने भएको छ। सभाको सम्बोधन गर्न कांग्रेसका महामन्त्री गगन थापा आउने छन् ।
क्षेत्रीय सभापति सन्तोष चालिसेको नेतृत्वमा सो कार्यक्रम हुने भएको हो |
घरदैलो कार्यक्रम सकिए पछि सुन्दरीजल देखि जोरपाटी चोक सम्म र्याली आउने र जोरपाटी चोकमा आएर कोण सभा हुने जानकारी आएको हो।
कार्यक्रम दिनको १ बजे सुन्दरीजल बाट हिँडेर साथै बाइकमा र्याली सहित जोरपाटी चोकमा आउने कार्यक्रम रहेको छ।
फेसबुक प्रतिक्रियाहरु