जुनेली न्युज काठमाडौँ।
काठमाडौं जोरपाटीमा रहेको नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्रमा अति अशक्त र अपाङ्ग भएका २०० जना व्यक्तिहरूलाई कोभिड १९ विरुद्धको को बुस्टर खोप लगाइएको छ।
खोपको पछिल्लो बुस्टर डोज गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले उपलब्ध गराएका हुन्।
खोप लगाउनको लागि स्वास्थ्यकर्मीहरु:
पार्वती सापकोटा (NDA)
अनु पराजुली (BIA)
रमा कार्की (SOS) खटिएका छन् ।
त्यस्तै यस अपाङ्ग संघका कार्यकारी निर्देशक भूपति सञ्जेल र गृह प्रमुख सूर्य कुमारी गुरुङले समन्वयन गरेका हुन्।
सुदिप चालिसेले जानकारी।
फेसबुक प्रतिक्रियाहरु