जुनेली न्युज काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति फेरि परिवर्तन हुने भएको छ । सिंहदरबारमा बुधबार बसेको पदाधिकारी बैठकले यस्तो सहमति जुटाएको हो ।
बैठकपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘दसैं अगाडि पालिका तहको अधिवेशनमात्रै सम्पन्न हुने गरी कार्यतालिका फेरबदल हुने सहमति भएको छ ।’
फेसबुक प्रतिक्रियाहरु