२८ असार, काठमाडौं । सर्वोच्च अदालतको फैसलाले राजनीति दलको जीत नभई सिंगो नेपाल र नेपाली जनाताको जित भएको नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि तथा युवा नेता दिपक रिसालले बताउनु भयो |
यो फैसलालाइ इतिहासकै महत्वपूर्ण दिनको रुपमा बताउँदै रिसालले नेपाली जनताको जीत भएको बताएका हुन् । उनले भने अदालतको फैसलाले नेपालको लोकतन्त्र र संबिधानको रक्षा भएको छ| तेस्तै दम्ब र निरङकुस शासन गर्ने ओली सरकारलाइ अदालतले राम्रो ज्ञान सिकाएको समेत उनले बताए |
रिसालले सर्वोच्च अदालत, प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरुलाई पनि बधाई र धन्यवाद दिएका छन् ।
फेसबुक प्रतिक्रियाहरु