शुक्रबार, जेष्ठ २५, २०८२
  • होमपेज
  • गोकर्णेश्वर मुवाथाई नगर कमिटीलाई खेलकुद सामग्री हस्तान्तरण
खेलकुद

गोकर्णेश्वर मुवाथाई नगर कमिटीलाई खेलकुद सामग्री हस्तान्तरण

जुनेली न्युज, काठमाडौँ |

गोकर्नेश्वोर नगरपालिकाको खेलकुद विभागले मुवाथाई नगर कमिटीलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ | आज एक कार्यक्रम गरेर प्रमुख अतिथि गोकर्नेश्वोर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसालको उपस्थितिमा खेलकुद सामग्री प्रदान गरेको हो | गोकर्नेश्वोर नगरपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख राम नारायण शाह, नगरपालिकाकै खेलकुद विभागका अध्यक्ष संजय लामा लगायतका व्यक्तिहरुको उपस्थितिमा गोकर्नेश्वोर मुवाथाई कमिटिका अध्यक्ष सानुकान्छा श्रेष्ठको हातमा उक्त सामाग्री हस्तान्तरण गरिएको हो |

No description available.

No description available.

No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु

415 Unsupported Media Type

415 Unsupported Media Type


openresty/1.27.1.1