पुष २७,
काठमाडौं । सरकारले माघ १ गते मागी पर्वको अवसरमा सार्वजनिक बिदा दिने भएको छ ।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै मागी पर्वमा सरकारले बिदा दिने निर्णय गरेको बताए ।
फेसबुक प्रतिक्रियाहरु