बुधबार, अशोज २, २०८१
  • होमपेज
  • मन्थलीमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुत्ला दहन र राँके जुलुस् प्रर्दश (फोटो/भिडियो)
समाचार

मन्थलीमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुत्ला दहन र राँके जुलुस् प्रर्दश (फोटो/भिडियो)

 

पुष १३,

रामेछाप । नेपाली कांग्रेस रामेछापले राष्ट्रपति बिधादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहान गरेको छ ।

आइतबार साँझा सदरमुकाम मन्थलीमा कांग्रेसले संसद बिघटन असंबैधानिक भएको भन्दै पुत्ला दहन तथा राके जुलुस प्रर्दशन गरेको हो ।

केपी ओली देश छोड्, नागरिक सरोकार कायम गर, ओली चोेर देश छोड, आरोघाटले के भन्छ केपी ओली लेभन्छ, विधादेवी लेभन्छ, भ्रषट्र ओली राजिनामा दे !, नालायक केपी राजिनाम देश, नेपाली कांग्रेस जिन्दावाद, नालायक सरकार होसीयार, भन्दै नाराबाजी गरेका छन् ।  शंखा फूकेर करिव ५ मिनेट नाराबाजी गरेका थिए ।

सदरमुकाम मन्थलीको मुख्चोक देवकोट चोकमै पुत्ला दहान गरेका हुन् । मसाल जुलुस सहित मन्थली बजार परिक्रमा समेत गरेका थिए ।

कांग्रेसले सोमबार बिहान ११ बजे विशाल प्रर्दशन गर्ने बताएको छ ।

भिडियो,फोटो हेर्नुहोस्

https://www.facebook.com/100007454012564/videos/pcb.2832826246975815/2832825840309189

Image may contain: one or more people, people dancing, fire, night and outdoorImage may contain: one or more people, fire, night and outdoor

फेसबुक प्रतिक्रियाहरु