पुष ०३
रामेछाप । रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित देशका विभिन्न जिल्लाका १८ जना प्रमुख जिल्ला अधिकारीहरुको सरु भएको छ ।
उनीहरुको पुष ३ गतेको मन्त्रीस्तरको निर्णय अनुसार सरुवा भएका गृह मन्त्रालयले जनाएको छ । हाल रामेछापमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी समालेकी शर्माको गुल्मी जिल्लामा सरुवा भएको छ ।
त्यस्तै गृहका सह-सचिव दुण्डी प्रसाद निरौलालाई ललितपुर जिल्लामा सरुवा गरिएको छ ।
नामावाली
फेसबुक प्रतिक्रियाहरु