पुष ०२,
काठमाडौं । गृह मन्त्रालयका सचिव महेश्व न्यौपानेलाई कोरोना पुष्टि भएको छ ।
बुधबार गरिएको परिक्षणका क्रममा रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।
उनी हाल होमआइसोलेसनमा बसेका छन् ।
फेसबुक प्रतिक्रियाहरु