कात्तिक २३,
रामेछाप । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा बलात्कारको बिरोध गर्दै “अझै कति सहने ?” अभियान चलाईएको छ ।
शनिबार कालो कपडा लगाएर सामूहिक रुपमा युवतीहरुले बिरोध प्रर्दशन गरेका हो । देशका विभिन्न ठाउँमा महिलामाथि हुने बलत्कार, हत्या हिंसा लगाएतका घनटालाई मध्यनजगर गरी विरोध पर्दशन गरिएको व्यापरी नविन घिमिरेले जानकारी दिए ।
उनका अनुसार त्यस्ता गतिविधी रोक्न युवतीहरुले सामूहिक नाराबाजी गरेका थिए ।
फेसबुक प्रतिक्रियाहरु