बुधबार, अशोज २, २०८१
  • होमपेज
  • नेकपाका नेता दिलेन्द्र बडूलाई कोरोना पुष्टि
समाचार

नेकपाका नेता दिलेन्द्र बडूलाई कोरोना पुष्टि

कात्तिक २१,

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता दिलेन्द्र प्रसाद बडूलाई कोरोना पुष्टि भएको छ ।

उनलाई गत कात्तिक १६ गते गरिएको पीसिआर परीक्षणमा  कोरोना पुष्टि भएको उनले शुक्रबार सामाजिक संजाल मार्फत जानकारी दिएका छन् । उनले आज फेसबुक पेजमा लेख्दै आफू संक्रमित भएको उल्लेख गराएका छन् । उनीले अहिले आफू होम आइसोलेशनमा बसेको जानकारी दिएका छन् ।

साथै आफ्नो स्वस्थ्य सामान्य भएको पनि उनले उल्लेख गरेका छन् ।

https://www.facebook.com/dpbadu

फेसबुक प्रतिक्रियाहरु