कात्तिक ०४,
काठमाडौं । गृह मन्त्रालयले दशैमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई जिल्ला नछाड्न निर्देशन दिएको छ ।
सोमबार एक सूचना मार्फत यस्तो जनाकारी दिएको हो ।
चाडवाड्मा कोरोना संक्रमण थप फैलिन सक्ने भन्दै कोरोना रोकथाममा प्रमुख जिल्ला अधिकारीको भुमिका हुने भन्दै उनीहरुलाई जिल्ला नछाड्न आग्रह गरेको हो ।
त्यस्तै सुरक्षा निकायका प्रमुखलाई पनि जिल्ला नछाड्न निर्देशन दिएको छ ।
फेसबुक प्रतिक्रियाहरु