आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • कलाकार शिवहरि पौड्याललाई मातृ शोक
समाचार

कलाकार शिवहरि पौड्याललाई मातृ शोक

कात्तिक ०३,

काठमाडौं । कलाकार शिवहरी पौड्याललाई मातृ शोक परेको छ । उनकी आमा गंगादेवी पौड्यालको १०० वर्षको उमेरमा आइतबार निधन भएक करकार पौड्यालले सामाजिक संजाल फेसबुकमा उल्लेख गरेका छन् ।

चलचित्र निर्माता तथा निर्देशक समेत रहेका कालकार  पौड्यालकी आमाको १९७७ फागुनमा जन्म भएको थियो । उनको आइरबार कार्तिक २ गते राती ११ बजेर ०९ मिनेटमा निधन भएको बताइएको छ ।

https://www.facebook.com/shivahari318/posts/10208059878731107

 

फेसबुक प्रतिक्रियाहरु