असोज २८,
काठमाडौं । भारतीय योगगुरु बाबा रामदेव हात्तिमाथि चडेत योगदेखाउन लाग्दा गर्ल्यामै लडेका छन । मंबलबार विविसि हिन्दीकाले एक भिडियोमार्फत यो जानकारी दिएको छ ।
रामेदेव योगलाई विश्वव्यापी गराउनमा प्रख्यात छन् । योगका माध्यमबाट मानिसको स्वास्थ्यलाई दुरुस्त राख्न सघाउने उनको आफ्नो खर्बौको आयुर्वेदिक कम्पनीमार्फत् औषधि बेच्ने एक व्यापारीका रुपमा पनि बाबा चिनिन्छन् ।
हात्तीमाथि चढेर योग गर्ने अर्को चटक देखाउन खोज्दा लडेर चर्चामा आएका छन् ।
भारत उत्तर प्रदेशको मथुरामा हात्तीमाथि योगासनमा रहेर योग गर्दै गर्दा हात्तीले जिउ हल्लाइदिँदा उनी गर्ल्याम्म भुईंमा पछारिका छन् ।
उक्त भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनेको बीबीसी हिन्दीले लेखेको छ ।
जब हाथी के ऊपर बैठकर योग करते हुए बाबा रामदेव नीचे गिर पड़े…
वीडियो: यशपाल सिंह और समीरात्मज मिश्र pic.twitter.com/WSmV44T5vn
— BBC News Hindi (@BBCHindi) October 13, 2020
फेसबुक प्रतिक्रियाहरु