जुनेली न्युज, काठमाडौँ
मेची महाकाली बुहारी संयुक्त आवाज, जिल्ला शाखा काठमाडौंको आयोजनामा, मिति २०७७ भद्र २३ गते गोरखा आरुघाट निवासी मृगौला पिडित अर्जुन सुर्खेतीलाइ नगद रु. २२,०००/-(बाइस हजार) साथै खाद्यान्न स्वरुप १ बोरा चामल प्रदान गरेको छ ।
मृगौला पिडित हाल डाइलोसिस पद्धतिको क्रममा हुनुहुन्छ |
मेची महाकाली बुहारी सयुक्त आवजले नेपाल भरि रहेका पिडित बुहारीहरुलाई सहयोग गर्ने मात्र नभएर दुखि गरिबहरुको सहारा बनि हरेको छ |
संस्थाको तर्फबाट सहभागी :- १)केन्द्रीय उपाध्यक्ष-चन्द्रा काफ्ले २)कानुनी-सल्लाह्कार-सल्लु तिवारी ३)सह-संयोजक-अन्जिला श्रेष्ठ ४)कोषाध्यक्ष-मेनुका पराजुली ५)सदस्य-गिता श्रेष्ठ तिमल्सिना ६)सदस्य-सुशीला ढकाल पौडेल |
फेसबुक प्रतिक्रियाहरु